२०८२ कार्तिक २९ गते शनिवार

रोल्पामा खर काट्ने क्रममा भिरवाट लडेर ३३ बर्षीया महिलाको मृत्यु


दाङ, पुस २९ । रोल्पामा खर काट्ने क्रममा सोमबार भिरबाट लडेर एक जना ३३ बर्षीया महिलाको मृत्यु भएको छ ।


जिल्लाको लुङ्ग्री गाउँपालिका – ५ गर्मी गाउँकी ३३ बर्षीया संगिताकुमारी थापाको भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय प्रतिकुञ्जरी सामुदायिक वनमा बिहान साढे ९ बजेतिर खर काट्ने क्रममा थापा भिरबाट एक सय मिटर तल लड्न पुगेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *