२०८३ भाद्र ११ गते बिहिवार

झन्डै ६ किलो चरेशसहित दुई महिला पक्राउ

दाङ, पुस २१ । झन्डै ६ किलो चरेशसहित दुई महिलालाई पक्राउ गरेको छ ।


गोप्य सुराकका आधारमा रुकुम पूर्वबाट खटिएका साधा पोशाका प्रहरीले शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलले भूमेगाउँपालिका – ७ गुनामबाट ४० बर्षीया रुजु बुढा मगर र ५० बर्षीया जसमाया बुढा मगर पाँच किलो आठ किलो चरेशसहित पक्राउ परेको जानकारी दिए ।


शनिबार दिउँसो ३ बजे उनीहरुलाई गुनामबाट नियन्त्रणमा लिएको डिएसपी खरेरले बताए ।
पक्राउ परेकाहरु माथि आगुऔषध मुद्दामा अनुसन्धान भइ रहेको छ ।

त्यसका लागि अदालतले म्याद थप गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *