२०८२ असार ३१ गते बुधवार

पब्लिक क्याम्पस संघ राप्ती बबईको इकाई सभापतिमा सुर्य शर्मा


तुलसीपुर,पुस १९ । पब्लिक क्याम्पस संघ राप्ती बबई इकाइको नयाँ नेतृत्व चयन भएको छ।

शुक्रबार भएको अधिवेशनले क्याम्पसका प्राध्यापक सूर्य प्रसाद शर्मालाई संघको इकाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ।

यसैगरी पब्लिक क्याम्पस प्राध्यापक संघ राप्ती बबई इकाइ उपसभापतिमा बासुदेव रिजाल, सचिवमा यशोदा पाण्डे, कोषाध्यक्षमा छविकुमार ओलीलाई सर्वसम्मत निर्वाचित गरिएको छ।

यसैगरी संघको सदस्यहरूमा चमन धिताल, सावित्रा लहरे, रोजिना श्रेष्ठ ,डाक्टर प्रेम योगी र चन्द्रमान खड्का रहेका छन् ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *