२०८२ कार्तिक २९ गते शनिवार

प्यूठानमा भीरबाट लडेर महिलाको मृत्यु


दाङ, पुस १८ । प्यूठानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको नौंबहिनी गाउँपालिका – ६ धारखोलाकी ४३ बर्षीया नारायणी बिसीको घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशव केसीले बुधबार बेलुका पौने पाँच बजेतिर उनी भीरमुनी लडेको अवस्थामा अचेत फेला परेको बताए ।


अस्पताल पु¥याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *