२०८२ मङ्सिर १ गते सोमवार

रहेनन् बाल कलाकार सचिन परियार

दाङ, पुस १८ । गुल्मीका बाल कलाकार सचिन परियारको निधन भएको छ।


१३ वर्षीय सचिनको केही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आईसीयूमा उपचार हुँदै आएको थियो।


उनको बिहीबार बिहान निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । सचिन गाएका केही गीत चर्चामा छन् ।


उनले म्युजिक भिडिओमा अभिनय गरेका थिए ।
सचिन सामाजिक सञ्जालबाट भाइरल भएपछि चर्चामा आएका थिए।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *