२०८३ भाद्र १२ गते शुक्रवार

नुहाउन गएका तीन मध्य एक बालक बगेर बेपत्ता


तुलसीपुर, कात्तिक ११ । नुहाउन गएका तीन मध्य एक बालक बबई नदीमा बेगेर बेत्तपा भएका छन् ।

उनको एक घन्टादेखि प्रहरी उनको खोजी कार्यका लागि खटिएको छ । आइतबार बिहान दश बजेतिर घोराही उपमहागनरपालिका – ५ का ७ बर्षीय निशान डाँगी बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।


उनी संगै नुहाउन भनेर गएका अन्य दुई बालकको भने स्थानीयले उद्धार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बेपत्ता बालकको खोजीको लागि स्थानीयका साथै प्रहरी पनि परिचालन भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *