२०८३ असार २७ गते शनिवार

बलात्कार आरोपमा देउखुरीमा एक युवक पक्राउ


तुलसीपुर, असोज ११ । दाङको देउखुरीमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।


राजपुर गाउँपालिका – २ का २७ बर्षीय रामप्रताप यादब पक्राउ परेका छन् ।
लमही नगरपालिका – ७ बन्गैस्थित करी सामुदायिक वनमा २२ बर्षीया एक महिलालाई बलात्कार गरेको आरोप गरेको उजुरी परेपछि यादब पक्राउ परेका हुन ।


बुधबार बिहान उनी माथि बलात्कार भएको भन्दै वडा प्रहरी कार्यालय लमहीमा जोहरी दिएकी थिइन ।

त्यो जाहेरीका आधारमा आरोपित यादबलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *