२०८२ असार ९ गते मङ्गलवार

चट्याङले लागेर दुई महिलाको मृत्यु

दाङ, असार २६ । बाँकेमा चट्याङले लागेर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपाकिला – २ धान रोपी रहेका स्थानीय ३२ संझना बिक र निमा उपाध्यायको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार मंगलबार बेलुका ८ बजेतिर खेतमा धान रोपीरहेका उनीहरुलाई चट्याङले हानेको थियो ।


अचेत अवस्थाका अनीहरुलाई कोहलपुर मेडिकल कलेज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *