तुलसीपुर,असार १२ । नेपाली काँग्रेस दाङको प्रबक्तामा गौरब आचार्य नियुक्त भएका छन ।
नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ६३ मा भएको ब्यबस्था बमोजिम पार्टी प्रबक्तामा नियुक्त गरिएको जिल्ला सभापति शकर प्रसाद डागीले जानकारी दिए ।
काँग्रेसको आदर्श ,सिद्धान्त र बिधान /नियमावलीको परिधिभित्र रही पार्टी संगठनको महत्त्वपूर्ण कार्य गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार