दाङ, जेठ २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको महान्याधिबक्तामा तिर्थराज ज्ञवालीलाई सोमबार नियुक्त गरेका छन ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नित्यानन्द पाण्डेले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन ।
त्यसक्रममा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री महराको उपस्थितिमा थियो । बाँकेबाट प्रतिनिधित्व गर्ने ज्ञवाली अधिबक्ता हुन ।
प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
