२०८१ जेष्ठ ३० गते बुधवार

दाङ उवासंघद्धारा घोराहीमा सरसफाइ तथा विरुवालाई सिँचाई


घोराही, बैशाख २२ । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार घोराहीमा सरसफाइ तथा विरुवा सिँचाई कार्यक्रम गरेको छ ।

संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा न्युरोडका विरुवामा सिँचाई गरिएको हो ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खरेल वाटर सप्लार्य, भण्डारी वाटर सप्लायर्सको ट्याँकरबाट सिँचई गरिएको थियो ।

घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक एवं घोराही १४ का अध्यक्ष भानसिंह बुढामगर, डिएसपि जनक मल्ल, लगाएत थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकिले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *