२०८१ जेष्ठ ५ गते शनिवार

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत

काठमाडौँ,बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको थियो।

राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *