२०८१ बैशाख २० गते बिहिवार

संघीय संसदका पाँच वटा समितिको बैठक बस्दै


काठमाडौं, चैत २५। संघीय संसदको पाँच वटा समितिको बैठक बस्दैछ ।

बैठक संघीय संसद सचिवालय सिंहदरवारस्थित हलमा बस्नेछ ।

संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैछ ।

साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । यी सबै बैठक बिहान ११ बजे देखि दिउँसो १ः३० बजेसम्म बस्नेछ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *