२०८१ बैशाख १० गते सोमवार

लमहीमा दुई बस आपसमा ठोक्किए, दश जना घाइते


दाङ, चैत २१ । दाङको लमहीमा बुधबार बिहान दुई यात्रु बहाक बस आपसमा ठोक्किएका छन् । दुर्घटनामा दश जना जति घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका – ५ होटेल हाइवय अगाडि बिपरित दिसाबाट आइ रहेका दुई बस आपसमा ठोक्किएका हुन ।

दुर्घटनास्थलमा रहेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले दश घाइते मध्य दुई जनालाई बाँकेका लागि रिफर गरिएको बताए ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *