२०८१ बैशाख १० गते सोमवार

दाङका शिव पुन चलचित्र पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा चयन


तुलसीपुर, फागुन ७ । चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजकमा दाङ तुलसीपुरका शिव पुन सर्वसम्मत रुपमा चयन भएका छन ।


संघ फागुन ५ गतेदेखि हेटौडामा जारी राष्ट्रिय भेलाले तुलसीपुरका पुनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

संघका केन्द्रीय सदस्य धुर्वराज न्यौपानले भेलाले दाङ शाखाका यसअघिका अध्यक्ष पुनलाई सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी तोकेको बताए ।


शिक्षण पेशामा आवद्ध पुन नेपाल प्रेस युनियन दाङका कार्यसमिति सदस्य पनि हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *