२०८२ असार ७ गते आइतवार

तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउदै


तुलसीपुर, फागुन ५ । महोत्सव–२०८० मा आज शनिवार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल –धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउँदै छन् ।

त्यस्तै अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *