२०८० फाल्गुन २० गते आइतवार

तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सुरु (फोटो फिचर)


तुलसीपुर,माघ १३ । तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आजदेखि सुरु भएको छ ।

मानव सेवा आश्रम दाङको भवन निर्माणार्थ महायज्ञ तुलसीपुरको अरनिको मैदानमा आजबाट सुरु भएको हो ।

महायज्ञको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *