२०७७ कार्तिक ६ गते बिहिवार

बिग बोस रियालिटी शो अब नेपालमा


काठमाडौं, बैशाख ४ । नेपालमा फ्रेन्चाइज बिग बोस रियालिटी शो नेपालमा भित्रिएको छ । आइम्याक्स प्रोडक्सन कम्पनीले बिग बोस नेपालमा भित्र्याएको हो।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने कम्पनीले दाबी गरेको छ।

यो रियालिटि शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै सुरु हुने र कार्यक्रम नेपाली भाषामै प्रसारण हुने कम्पनीले बताएको छ ।

कार्यक्रम बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहेर सहभागिता जनाई बिग बोसको ट्रफी जित्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *