२०७७ माघ ७ गते बुधवार

दाङमा आगलागीवाट १ जनाको मृत्यु

दाङ, बैशाख ३ । दाङमा आगलागीवाट १ जनाको मृत्यु भएको छ । राप्ती गाउपालिका ७ छोड्के सिसहनियाका ८० वर्षीय जिउरखन चौधरीको आगलागीबाट मृत्यु भएको हो  ।

सोमबार साँझ साढे ६ बजे खटियामा एक्लै सुतिरहेको बेला चौधरीले बालेको मछड धुप खाटियाको कपडामा सल्किएर आगलागी हुँदा चौधरीको मृत्य भएको जिल्ला प्रहरीले कार्यालय दाङले जानकारी दिएको छ।

आगलागीमा परि  घटनास्थलमै चौधरीको मृत्यु भएको जिल्ला प्रहरीले कार्याल दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन।   आगलागीबाट घरमा कुनै क्षति नभएको उनले  जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *