२०८२ चैत्र २ गते सोमवार

लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा बैदिक


दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त बैदिक नियुक्त भएका छ्न ।

प्रदेश मुख्यमन्त्रीले विज्ञका रुपमा बैदिकलाई नियुक्त गरेका हुन । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐन, २०७५ को दफा १० तथा अनुसूचि २ बमोजिम उनलाई नियुक्त गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी बैद्धिकले ‘लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सबाट अर्थ शास्त्रमा स्तातकोत्तर गरेका छन । उनिसंग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ ।

उहाँले मन्त्रालयमा वित्तिय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेश स्तरीय आर्थिक अबस्था र आबश्यकताका बारेमा भूमिका निर्वाह गरेका थिए । 

उनले सचिब सरह सुबिधा पाउनेछन् ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *