२०७७ मङ्सिर २० गते शनिवार

बबईमा डुवेर बालिका बेहोस, थप उपचारको लागि कोहलपुर पठाइयो

दाङ, चैत २७ । दाङमा पौडि खेल्ने क्रममा एकजना बालिका बबईमा डुवेर गम्भीर विरामी भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ ढकेलपुर निवासी १२ बर्षीया सलिना नेपाली बुधवार दिउँसो पौने तीन बजेतिर नुहाउने क्रममा डुवेकी थिइन । बेहोस अवस्थामा उनलाई उद्धार गरि राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ वाट थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *