२०८२ चैत्र २ गते सोमवार

नेपालमा थप एक संक्रमितको मृत्यु,२९ जना आइसोलेसनमा

काठमाडौँ,बैशाख १३ ।पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमणको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो तथ्यांक अनुसार २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

सोही समयमा १६ सय ३४ जनाको कोरोना परिक्षण गर्दा ८२ जना संक्रमित थपिएका छन् भने ६५ जना संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ।

२४ घण्टामा ८८ हजार ६४३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा ३६१ जना संक्रिय संक्रमित मध्ये २९ जना आईसोलेसनमा उपचाररत छन्। जसमध्ये पाँच जना आईसीयुमा र एक जनाको भेन्टिलेटरमा उपचाररत छन्।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *