२०८२ चैत्र २ गते सोमवार

चितवन अपडेटः रवि लामिछानेको अग्रता

काठमाडौं ,बैशाख ११। चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित उनले अग्रता बनाएका हुन् ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *