२०८३ बैशाख १२ गते शनिवार

भारतबाट आएका तीन जनामा कोरोना पुष्टि

बाँके,बैशाख ५ । भारतबाट नेपाल आएका तीन जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार मंगलबार भारतबाट आएका १ सय ३० जनाको जाँच गर्दा ३ जनामा कोरोना देखिएको छ।

यस्तै, नेपालगञ्जमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ३० वर्षीया महिलालाई कोरोना देखिएको हो।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *