तुलसीपुर,चैत २८ । गायीका रचना रिमाल बुधवार दाङ आउदैं छिन ।
उनी दाङ तुलसीपुर स्थित ज्ञान दीप कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रममा आउन लागेकी हुन ।
ज्ञान दीप कलेजका प्रिन्सीपल सुरेन्द्र जिसीका अनुसार रिमाल बुधबार विहान ७ बजे तुलसीपुर आउन लागेकी हुन् ।
त्यस अवसरमा उनले आफ्नो प्रस्तुती पनि राख्ने छिन ।
प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार