२०८१ बैशाख १० गते सोमवार

बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ,मंसिर १८ । बुटवल उपमहानगरपालिका-११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *