२०८२ मङ्सिर २२ गते सोमवार

दाङ ३ मा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित


दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् ।

निकतटम प्रतिष्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन ।

काँग्रेस नेत गिरीले एमाले नेतृ वलीलाई ७ हजार ८ सय १० मतान्तरले पराजित गरेकी हुन ।

यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रुपमा मतान्तर बढाउँदै लगेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *