२०८१ बैशाख ८ गते शनिवार

दाङ १ (ख) मा अनुराग खड्काको जित सुनिश्चित


दाङ, मंसिर ८ । दाङ निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका युवा नेता अनुराग खड्काको जित सुनिश्चित भएको छ ।

२८ बर्षीय खड्का २ हजार ८ सय ६० मतले अगाडि छन् भने अब गणना गर्न जम्मा १ हजार २ सय ५९ मत मात्रै बाँकी छ ।

अनुराग नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *