२०८१ बैशाख ११ गते मङ्गलवार

दाङ ३ मा दीपक गिरी ४ हजार बढी मतान्तरले अगाडि

दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले १९१३७ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १५०१३ मत प्राप्त गरेकी छन् ।

काँग्रेसका गिरी र एमालेकी वली भन्दा ४ हजार १ सय २४ मतले अगाडि छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ७७७५ मत प्राप्त गरेका छन् ।

यहाँ कुल मतदाता १४६४७५ रहेकोमा ९०१५० मत खसेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *