दाङ, मंसिर ८ । दाङ निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका युवा नेता अनुराग खड्का १८४२ले अगाडि पुगेका छन् ।
३१४३१ म्त गन्दा अनुरागले १३२३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका कुलबहादुर खत्रीले ११३९० मत प्राप्त गरेका छन् ।
अब ७१६१ मत गणना हुन बाँकी छ ।
अनुराग स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार