२०८१ बैशाख ८ गते शनिवार

दाङ ३ (ख) मा माओबादीका धनबहादुर मास्की निर्वाचित


दाङ, मंसिर ८ । प्रदेशसभा तर्फ दाङ ३ (ख) मा नेकपा माओबादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की बिजयी भएका छन् ।

मास्कीले २२३२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २०१५८ मत प्राप्त गरेका थिए ।

माओबादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गरेका हुन ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३४१९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *