२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङ–३ मा दीपक गिरीले बढाए मतान्तर

कोमल वली २४३३ मतले पछाडि

तुलसीपुर, मंसिर ७ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मतान्तर बढाउदै गएका छन ।

२६०५५ मतगणना हुदाँ गिरीले ११२०४ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ८७७१ मत प्राप्त गरेकी छन् ।

गिरी वली भन्दा २४३३ मतान्तरले अगाडि छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले हालसम्म ४३५० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *