२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङ–३ (ख) मा धनबहादुर मास्की हुकुम बस्नेत भन्दा १२९३ मतले अगाडि

तुलसीपुर,मंसिर ७ । दाङ क्षेत्र नं. ३ (ख) मा गठबन्धनका साझा उम्मेदवार धनबहादुर मास्कीले मतान्तर बढाउदै गएका छन ।

३३४३३ मतगणना हुदाँ मास्कीले १४७८८ मत प्राप्त गरेका छन भने नेकपा एमालेका हुकुम बस्नेत १३४९५ मत प्राप्त गरेका छन ।

उनीहरु बिच १२९३ मतान्तर रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *