२०८२ मङ्सिर १९ गते शुक्रवार

शान्ता भन्दा मेटमणी चौधरी ७८० मतले अगाडि

दाङ, मंसिर ६ । दाङ क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले हालसम्म २३१३ मतका साथ अग्रता कायमै राखेका छन् ।

६१७३ मत गणना हुँदा निकतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १५३३ मत प्राप्त गरेकी छन् । उनीहरु बीचको मतान्तर ७८० रहेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १२५४ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा ८० हजार ७ सय मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *