२०८३ भाद्र १० गते बुधवार

रूकुम पश्चिममा जनार्दन शर्माको सुरूआती अग्रता

रूकुम,मंसिर ६ । रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ नेकपा मओवादी केन्द्रका जनार्दन शर्मा ‘प्रभाकर’ले सुरूआती अग्रता लिएका छन्।

पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये शर्माले ३५९ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्।

राप्रपाका उम्मेदवार दिपक कुमार मल्लले ७० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले २ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *