२०८१ जेष्ठ १५ गते मङ्गलवार

रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी


काठमाण्डौ,मंसिर ६ । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन ।

सिंहले ७ हजार १४३ मत प्राप्त गरेका छन ।
उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरे ।

मिश्रकोभन्दा १२५ मत बढी ल्याएर सिंह विजयी भएका हुन ।

काठमाण्डाै १ बाट प्रतिनिधिसभा सदस्यकाे लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

वि. ‍स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *