दाङ, मंसिर ६ । दाङ क्षेत्र नं. १ मा ४२१५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका नेता मेटमणि चौधरीले १६०७ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी शान्ता चौधरीले १०३८, घन्टीले ८९० र ढकियाले ३७७ मत प्राप्त गरेका छन् ।
मेटमणि र शान्ताको बीचको मतान्तर ५६९ रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
