२०८२ मङ्सिर २४ गते बुधवार

दीपक गिरी कोमल वली भन्दा २९० मतले अगाडि


तुलसीपुर, मंसिर ६ । दाङको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता कायमै राखेका छन् ।

गिरीले २४३० मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २१४० मत प्राप्त गरेकी छन् । उनीहरु बीचको मतान्तर २९० रहेको छ ।

यहाँ घन्टीका उम्मेदवारले हालसम्म १००० मत प्राप्त गरेका छन् । दाङ ३ मा ६१८० मत गणना भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *