२०८२ जेष्ठ ४ गते शुक्रवार

१५०३ मतगणना हुदाँ कांग्रेसका गिरी १७१ मतले अगाडि

तुलसीपुर,मंसिर ५ । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीको अग्रता कायमै छ ।

१५०३ मतगणना हुदाँ गिरीले ७५८ मत प्राप्त गरेका छन ।

त्यस्तै नेकपा एमालेकी कोमल वलिले ५८७ मत प्राप्त गरेकी छिन । गिरी वलि भन्दा १७१ मतान्तरले अगाडि छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *