दाङ,मंसिर ५ । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् ।
३ सय मत गणना हुदाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले १ सय २५ मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ६९ मत पाएकी छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
