तुलसीपुर,मंसिर ५ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
१३१८ मतगणना हुँदा नेपाली कांग्रेसका दीपक गिरीले ६११ र एमालेकी कोमल वलीले ४८८ मत पाएकी छिन् ।
गिरी वलि भन्दा १ सय २३ मतान्तरले अगाडि छन ।
दाङ क्षेत्र नं. ३ मा कुल ९० हजार १ सय ५० मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
