दाङ, मंसिर ५ । दाङको निर्वाचन क्षेत्र नं. १ मा दुईसय मत गणना हुँदा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता लिएका छन् ।
गठबन्धनका उम्मेदवार चौधरीले ८९ मत प्राप्त गर्दा नेकपा एमालेककी उम्मेदवार शान्ता चौधरीले ५० मत प्राप्त गरेकी छन् ।
त्यस्तै स्वतन्त्र पार्टीका उम्मेदवारले ३२ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता १३४७३३ रहेकोमा ८०७०० मत खसेको छ । यहाँ ५९ दशमलब ८९ प्रतिसत मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
