२०८१ जेष्ठ ११ गते शुक्रवार

तुलसीपुरमा दुई किरियापुत्रीले गरे मतदान


तुलसीपुर, मंसिर । दाङमा दुई जना किरियापुत्रीले पनि मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को जनश्रम मावि मतदानस्थलबाट भुमबहादुर बुढा र बलसिंह बुढाले किरिया बसेको अवस्थामा आज मतदान गरेका हुन ।

आमा ८५ वर्षिया भागी बुढाको मृत्यु भएपछि १० दिनदेखि किरिया बसिरहेका दुवै छोराले बिहान साढे १० बजेतिर मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *