२०८२ बैशाख ११ गते बुधवार

१६ दिनको अस्पताल बसाइपछि ‘डिस्चार्ज’ भए स्वास्थ्य राज्यमन्त्री केसी

दाङ,कात्तिक १३ । डेंगी संक्रमणका कारण अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी १६ दिनपछि ‘डिस्चार्ज’ भएका छन् ।

वीर अस्पतालमा उपचाररत राज्यमन्त्री केसी आज बिहान डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

उनी गएको असोज २९ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।

कडा डेंगी देखिएपछि उनलाई असोज ३० गते वीर अस्पतालमा सारिएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *