२०८२ मङ्सिर २७ गते शनिवार

अर्घखाँचीमा हत्या भएको १२ वर्षपछि दुई जना पक्राउ

अर्घाखाँची,कात्तिक ७ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका दधिराम भुसालको हत्या भएको १२ वर्ष पछि दुई जना पक्राउ परेका छन् ।

२०६७ साल माघ २५ गते हत्या गरिएका भुसालको हत्या आरोपमा स्थानीय शालिकबहादुर बुढा र नारायण बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएकोमा ६ जनाले कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *