२०८२ मङ्सिर १९ गते शुक्रवार

मतदाता भेटघाटमा खनाल

दाङ, कार्तिक २ । दाङ क्षेत्र नं. २ क का उम्मेदवार राजु खनालले घोराही उपमहानगरपालिका वडा नं. १७ मा मतदाता संग भेटघाट गरेका छन् ।

वुधवार घोराही १७ मा पुगेर उनले मतदाताहरुलाई भेटघाट गरेका हुन । उनले कृष्ण टोल, डवरी, असारे, धाइरा खुट्टी, जय हनुमान टोल, हरिद्धार, लाकतान्त्रिक टाल, कमल पोखरी टोल, जनपृय टोल, पनौरा, कर्जाही, गुलरीया टोलमा मतदाता संग भेट घाट गरिएको हो ।

मतदाताहरु संग भेटघाट गदै उनीहरुले आफनो क्षेत्रमा रहेका समस्याका वारेमा जानकारी गराएका थिए । समस्याको वारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्न बताएका थिए ।

आफु सधै जनताको साथमा रहेको बताए ।

‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *