२०८२ मङ्सिर २३ गते मङ्गलवार

उम्मेदवार मास्कीले गरे सिंचाई ड्यामको निरीक्षण

तुलसीपुर,असोज २९ । बाम लोकतान्त्रिक गठबन्धनबाट दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ का उम्मेदवार राजेश मास्कीले शान्तिनगर १ स्थित घारी ज्यामिरे चेक ड्याम्प सिंचाई आयोजनाको निरीक्षण गरेका छन् ।

शनिबार त्यहाँको ड्याम्पमा मास्कीले अनुगमन पछि मास्कीले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए । यो आयोजना १ नम्बर वडाको सिंचाई र पर्यटनमा टेवा पु¥याउने बताए ।

अहिले धेरै जग्गाहरु सिंचाई नहुँदा बाँझो रहेको भन्दै ति जग्गामा सिंचाई पु¥याउनु आफ्नो दायित्व भएको भन्दै त्यमा ध्यान दिने उनले बताए ।

मास्की माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *