२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङमा कुटपिटबाट एक जनाको मृत्यु

तुलसीपुर,असोज २२ । दाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

दङ्गीशरण गाउँपालिका-४ बैबाङका ४० वर्षीय शेखर चौधरीको कुटपिटबाट त्यही ठाउँका ४१ वर्षीय वरन्तु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शेखरको फरुवा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *