२०८२ असार ४ गते बिहिवार

तेक्वान्दोमा जितिन दाङकी कोमल वलीले गोल्ड मेडल

दाङ, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङकी कोवल वली छनोटमा परेकी छन् । असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी थिइन ।

यही असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्ने हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *