२०८२ असार १ गते सोमवार

प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण तुलसीपुरमा


तुलसीपुर, भदौ १६ । लुम्बिनी प्रदेश स्तरिय नेपाल तेक्वानदो संघले प्रशिक्षण कार्यक्रम दाङको तुलसीपुरमा बिहिबार समापन गरिएको छ ।

चारदिनसम्म सञ्चालन भएको प्रशिक्षणमा १२ जिल्लाका ७० बढीको खेलाडीको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशसका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा तेक्वानदो संघका संस्थापक दिपराज गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्राबिधिक सल्लाहकार टार्जन सुब्बा,सुमन घले, भिम बिक लगायत प्रशिक्षकको भूमिकामा थिए ।

संघका उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तेक्वान्दोका प्रशिक्षक मोहन सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *